मलेसियामा एक नेपाली कामदारको अकाल मै मृत्यु.कम्पनीले बचाउन समेत कोसिस गरेन.मृत्युको कारण र दर्दनाक फोटोसहित,पुरा समाचार पढ्नुहोस

116

मलेसियामा एक नेपाली कामदारको अकाल मै मृत्यु.कम्पनीले बचाउन समेत कोसिस गरेन.मृत्युको कारण र दर्दनाक फोटोसहित,पुरा समाचार पढ्नुहोस

दुख्त खबर मलेसिया स्थीत जाेहाेर बारु मा भयकाे घटना CEPCO. CONCRETE . ENGINEERING PRODUCTS . BERHAD मा घर सिरहा बताउने नाम काेपेन्र्द महत्ताे बिगत 30 महिना लगतार काम गर्दै अायकाे एक नेपाली काे कम्पनि काे लापरबाहीले गर्दा मिती 2018/ 2/ 7 तारिक काे दिन काम गर्ने क्रमा मेसिन उछिटियर लागेकाे थियाे. भनेकाे समयमा उपचार नपाउदा अाज याे हालत देख्न पाईयाे कम्पनिले उपचारमा ढिलाई गरेकाे हुनाले एक नेपाली ले ज्यान गुमाउन पराेकाे छ. कस्लाई बाच्ने रहर हुदैन र तर अाज जाेहाेर बारु मा यस्ताे घटना हुन पुग्यो.कम्पनि ले घटना भएको १ घन्टा पछि उपचार तिर लादा लादै उहाकाे बाटैमा मृत्यु भयाे.

उहाकाे सब पोस्ट मोर्टेम काे लागि अहिले अस्पतालमा मा राखियकाे छ .यहाँ भएको नेपाली साथिहरु काे सहयाेग मा सनिबार सम्म त्रिभुवन विमानस्थाल सम्म पुराउने प्राेसेश जारि छअात्मा सान्ति काे लागि सबैले RIP …र याे पाेस्ट जत्ति सक्दाे सेयार गर्नु हाेला ताकि अरु नेपाली ले अकाल मा ज्यान गुमाउन नपराेसर साथि हरुलाई याे पनि जान्कारि गराउछु कि याे CEPCO CONCRET ENGINEERING PRODCTS BERHAD मा जाे काेहि साथि हरु लाई पैसा काे लाेभ लालच ले नअाईदि अार्गह गर्द छु.

Loading...
शेयर

तपाईंको जबाफ